Infolinks in Text Ads

Advertisement

Like us

Entertainment

Powered by Blogger.

Like us

Interview

वीर्य स्खलन नियन्त्रणको अभ्यास !

प्रश्नः म २७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो । हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमान्को वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न । यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ? यौनसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौनसन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ? गर्भवती महिलाले यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? हुन्छ भने कुन पोजिसनमा गर्न सकिन्छ ?

उत्तर ः शीघ्र स्खलन के हो ?

किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने निकै बहस पनि वैज्ञानिकहरूमा नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन

-भबचथि भवबअगबितष्यल) भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यो कुरा तपाईंको हकमा पनि लागू हुन्छ । यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा दम्पतीमा भर पर्छ । महिलालाई चरम सुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके तपाईंलाई सहयोग पुग्थ्यो ।

योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन भएको होला ?

प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र स्खलन हो । तपाइर्ंले पत्रमा उल्लेख गर्नुभएअनुसार निरन्तर शीघ्र स्खलनको समस्या छ र तपाईंको यौनसन्तुष्टि प्राप्तिमै नकारात्मक प्रभाव परेको छ ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारणको मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नी श्रीमती वा यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता -उभचायrmबलअभ बलहष्भतथ) ले समस्या बढाउँछ । विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन । आक्कल- झुकक्ल यस्तो शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे झनै समस्या बढाउँछ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ः

यौनसम्पर्क रोक्ने-सुरु गर्ने ः 
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।

आशन परिवर्तन गर्ने ः 
लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।

लिङ्ग अँठ्याउने ः 
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने ।

कन्डमको प्रयोग गर्ने ः
त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्‍याउँछ ।

मांसपेशी प्रयोग गर्ने ः 
पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

वीर्य स्खलन नियन्त्रणको अभ्यास ः
यो दीर्घकालीन उपचारमा सहयोगी हुनसक्छ । हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती -यौनसाथी सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पनि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा श्रीमान्लाई तपाईंको पर्याप्त सहयोग चाहिन्छ ।

यौन जिज्ञासा :महिलालाई स्तन समाउँदा किन आनन्द आउछ ?

   
   स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।यसरि समाउद बढी भन्दा बढी आनन्द आउछ ।

यौन जिज्ञासा :योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन भएको होला ?

प्रश्नः म २७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो । हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमान्को वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न । यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ? यौनसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौनसन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ?


उत्तर ः शीघ्र स्खलन के हो ?
किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने निकै बहस पनि वैज्ञानिकहरूमा नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन
भबचथि भवबअगबितष्यल) भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यो कुरा तपाईंको हकमा पनि लागू हुन्छ । यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा दम्पतीमा भर पर्छ । महिलालाई चरम सुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके तपाईंलाई सहयोग पुग्थ्यो ।

योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन भएको होला ?
प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र स्खलन हो । तपाइर्ंले पत्रमा उल्लेख गर्नुभएअनुसार निरन्तर शीघ्र स्खलनको समस्या छ र तपाईंको यौनसन्तुष्टि प्राप्तिमै नकारात्मक प्रभाव परेको छ ।
यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारणको मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नी श्रीमती वा यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता -उभचायrmबलअभ बलहष्भतथ) ले समस्या बढाउँछ । विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन । आक्कल- झुकक्ल यस्तो शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे झनै समस्या बढाउँछ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ः

यौनसम्पर्क रोक्ने-सुरु गर्ने ः
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।

आशन परिवर्तन गर्ने ः
लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।

लिङ्ग अँठ्याउने ः
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने ।
कन्डमको प्रयोग गर्ने ः

त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्‍याउँछ ।
मांसपेशी प्रयोग गर्ने ः

पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
वीर्य स्खलन नियन्त्रणको अभ्यास ः

यो दीर्घकालीन उपचारमा सहयोगी हुनसक्छ । हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती -यौनसाथी सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पनि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा श्रीमान्लाई तपाईंको पर्याप्त सहयोग चाहिन्छ ।

वीर्य धेरै खेर फाल्दा के हुन्छ ? थाहा पाइराखौ !

  एजेन्सी - वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ। 
पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

यी हुन् एक यूवती जो सेक्स टोयज प्रयोग गरेरै २७ हजार डलर कमाउँछिन् !

    एजेन्सी -  के तपाईले कुनै कार्यालयमा कुनै महिलाको टेबुलमा सेक्स टोयजको चाङग देख्नु भएको छ ? तर, एक जना महिला छिन् जसको कार्यालयमा धेरै प्रकारका सेक्स टोयज देख्न सकिन्छ ।
त्यति मात्र होइन, उनी कार्यालयमै ती सबै सेक्स टोयज प्रयोगसमेत गर्छिन् । हरेक साता करिब १५ पटक उनको अर्गेज्म पनि हुन्छ । तपाई आश्चर्यमा त पर्नु भएन ? ती महिलाको नाम कारा ह्वेलबेक हो । उनी व्यवसायिक सेक्स टोयज टेस्टर हुन् । उनको काम हरेक सेक्स टोयजको टेस्ट गर्नु हो । उनले टेस्ट गरेपछि मात्रै कुनै पनि सेक्स टोजय बजारमा विक्रीका लागि जाने गर्दछ ।
डेली मिररका अनुसार कारालाई यसकालागि हरेक वर्ष २७ हजार डलर दिने गरिन्छ । उनी हरेक हप्ता कार्यालयमा सेक्स टोयज पास गर्न ७ घण्टा समय बिताउँछिन् ।
कारा दुई सन्तानकी आमा हुन् । उनी युकेमा सेक्स टोयजका विषयमा एक ब्लग पनि चलाउँछिन् । उनको काम सेक्स टोयजको कुशलता जाँच गर्नु हो । सेक्स टोयज बनाउने विभिन्न कम्पनी उनलाई आफ्नो उत्पादन पठाउने गर्दछन् । काराको कार्यालयमा हरेक समय करिब २ हजार सेक्स टोयज उपलव्ध हुने गर्दछ । उनका अनुसार उनी आफ्नो काम निकै मन पराउँछिन् । त्यसैले उनी कहिल्यै ९–५ को ड्युटी गर्न चाहन्नन् ।
काराको ब्लगमा सेक्स टोयजका बारेमा उनको विचार पढेपछि कयौ कम्पनीले उनीसँग कुरा गरे र उनी यसरी चर्चित भइन् । उनी भन्छिन्–मलाई थाहा छ कुन सेक्स टोयजको प्रयोग उत्तम छ र कुन सबैभन्दा सस्तो  ।

नम्रता श्रेष्ठ र लाहुरेले देशब्यापी कन्सर्टमा गाउने

  काठमाडौं - नेपाली चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठलाइ सबैले अभिनेत्री र मोडलका रूपमा चिनेका छन । तर अब उनको परिचय यति मात्र सीमित नरहने भएको छ । यी अभिनेत्री अब गायिका समेत बन्ने तरखरमा रहेकी छन । अब नम्रताले देशब्यापी रूपमा आयोजना गर्न लागिएको कन्सर्टमा गीत गाएर नेपाली दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने तयारीमा जुटेकी छन । उक्त कन्सर्टमा उनका साथमा ‘ताण्डव’का हिरो आशिष राना लाउरे तथा गिरिश खतिवडाले पनि साथ दिने भएका छन । यस कार्यक्रमलाइ नम्रताको कम्पनी हाइली हाइ र अपारेल कम्पनी भुटु इन्टरटेनमेन्टले आयोजना गर्दैछ । बताइए अनुसार यो कन्सर्ट पर्यटन नगरी पोखरा तथा राजधानी काठमाडौंमा गरिनेछ । जस अनुसार आगामी ४ गते शनिबार पोखरामा यो कन्सर्टको आयोजना गरिँदैछ भने । अर्को ११ गते शनिबार राजधानीमा हुने भएको छ । राजधानीमा गरिने पहिलो कन्सर्टको नाम ‘नेपहप इभोलुसन’ रहेको छ ।

साढे २७ किलोको काउली, ८ किलोको प्याज, ४ किलोको आलु !

  एउटा काउलीको तौल कति होला ? साढे २७ किलो । पत्याउनै गाह्रो पर्नेगरी बेलायतका एक पुरुषले आफ्नै बारीमा झण्डै साढे २७ किलोको काउली फलाएर विश्वकीर्तिमान कायम गरे ।




बेलायतको नटिंघमसायरका पिटर ग्लाजेब्रुकले अप्रिलमा २७.४८ किलोको काउली फलाएर नयाँ विश्व रेकर्ड कायम गरे । आफैले सन् १९९९ मा कायम गरेको रेकर्ड उनले तोडे ।




उतिबेला उनले अहिलेको भन्दा झण्डै अढाइ किलो कम तौलको काउली फलाएका थिए । उनले फलाएको पछिल्लो काउली सामान्य काउली भन्दा २० गुणा ठूलो छ ।
विश्वमा सबैभन्दा ठूलो प्याज तथा आलु फलाउने व्यक्ति पनि पिटर नै हुन् । उनले फलाएको किर्तिमानी प्याजको तौल ८.१९५ केजी छ भने आलुको तौल ३.८ केजी छ ।


संसारकै सबैभन्दा बुढि १२७ बर्षीय महिला !

  मेक्सिको, धेरैजसो मानिसहरू यस्ता कुराहरू थाहा पाउन निकै उत्सुक रहने गर्दछन । उनीहरू संसारका सबैभन्दा मोटो, पातलो, होचो, अग्लो तथा बुढो वा बुढी उमेरका मानिसहरूका बारेमा जान्न सधैनै उत्सुक रहने गर्दछन । डेली मेलमा छापिएको एक समाचारलाइ विश्वास गर्ने हो भने मेक्सिकोमा एक जना बुढी महिला छन, जसका परिवारले दावी गरे अनुसार यी महिला संसारकै सबैभन्दा बृद्ध महिला हुन । लियान्ड्रा बिसेरा लुब्रेरास नामकी यी महिलाको उमेर १२७ बर्ष रहेको छ । उनको ३१ अगष्ट, १८८७ मा जन्म भएको थियो । उनी त्यति बर्षकी थिइन, जब क्वीन भिक्टोरियाले आफ्नो गोल्डेन जुबली मनाएकी थिइन । लियान्ड्राका बारेमा बताउँनु अघि यो कुरा थाहा पाइराख्नुस कि गिनीज बुक अफ वर्ल्ड रेकर्डले यस अघि जापानकी मिसाओ ओकावालाइ संसारकै सबैभन्दा बृद्ध महिलाका रूपमा दर्ता गरेको छ । उनको उमेर ११५ बर्ष रहेको छ । साथै उनको उमेर यी तथाकथित लियान्ड्राको उमेर भन्दा १२ बर्ष कम रहेको छ । लियान्ड्राले बताए अनुसार उनले संसारको बदलिँदो रूपलाइ आफ्नो आँखाले देखेकी छन । उनी जब २७ बर्षकी थिइन, त्यसबेला दोश्रो विश्व युद्घ शुरू भएको थियो । साथै यो पनि कि जब उनी ८२ बर्षकी पुगेकी थिइन, त्यतिबेला मानिसले चन्दमाको सतहमा पहिलो पटक कदम राखेको थियो । लियान्ड्राका परिवारले बताए अनुसार उनका अहिले जम्मा ७३ जना पनाति पनातिनी रहेका छन भने ५५ जना नाति नातिना रहेका छन । उनको आंखा अगाडी नै २२ जना नाति नातिनाको मृत्यु भैसकेको छ । मेक्सिकोको एक समाचारपत्र एल हरिजन्टका अनुसार अहिले लियान्ड्रा सुन्न सक्दिनन र उनी अहिले राम्रोसंग देख्न समेत असमर्थ रहेकी छन । लियान्ड्राका परिवारले जनाए अनुसार उनको उमेरको पुष्टि गर्न नसक्नुको कारण उनको बर्थ स‌र्टिफिकेट हराएकोले हो ।

मृत युवक मुर्दा घरमा लगेको दुई दिन पछि बाचेपछि

तपाई पत्याउनु हुन्छ कि पत्याउनु हुन्न । भारतमा एउटा अचम्मको घटना बाहिर आएको छ । भारतको उत्तर प्रदेशमा चिकित्सकहरुले मृत घोषण गरेर मुर्दा घरमा पठाएका एक युवक दुई दिन पछि सास फेरिएको अवस्थामा भेटिएका छन् । सवारी दुर्घटनामा परेर गम्भीर घाइते युवकलाई स्थानियले उपचारका लागी अस्पताल लगेका थिए । उपचारको क्रममा युवकलाई चिकित्सकले मृत घोषणा गरेर मुर्दा घर पठाएको थियो । अनुसन्धानको क्रममा दुई दिन पछि प्रहरी मुर्दा घरमा पुग्दा सो युवक जिउदो अवस्थामा फेला परेको हो । यो घटना बाहिर आएपछि कतिले चिकित्सकको लापरबाहि भनेका छन् भने कतिले यसलाई भगवानको देन भनेका छन् । उता अस्पतालले लापरवाहीका कारण यो घटना हुन पुगेको भन्दै स्वीकार गरेको र माफि मागेको छ । प्रहरीले यो घटनाको छानविन गरीरहेको र लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्ने भनेको छ । सो व्यक्तिलाई चिकित्सकले गत भदौ १३ गते मृत घोषणा गरेका थिए ।

चिनियाँ युवकलाइ आमा चाहियो, १६२००० डलर तिर्न तयार !

बेइजिङ, एक जना ३० बर्षीय चिनियाँ नागरिकले आफ्ना लागी एक निकै पढे लेखेकी आमा चाहेको बताएका छन । यसका लागी सहि महिला भेटिएमा उनी १ लाख ६२ हजार डलर अर्थात नेपाली रूपैयामा करिब १ करोड ५९ लाख तिर्न तयार भएका छन । यसका लागी आवश्यक महिलाको उमेर कम्तीमा ५७ बर्ष हुनु पर्नेछ, उनी निकै पढेलेखेकी हुनु पर्नेछ । उनलाइ विदेश यात्राको अनुभव हुनु पर्नेछ साथै कहिल्यै पनि मादक पदार्थको सेवन नगरेको हुनुपर्ने उनले शर्त राखेका छन । एक वेबसाइटका अनुसार, अहिले केही तश्विरहरू प्रकाशमा आएका छन, जसमा सिचुआन प्रान्तको गुआङ्घान स्थित फङ्घु पार्कमा एक जना अज्ञात व्यक्तिलाइ देखाइएको छ, जसको हातमा एउटा ठुलो लालटिन रहेको छ, त्यहाँ उनले आफ्नो फोन नम्बर, एक रातो निशान र रकम पनि लेखिएको छ । उक्त तश्विर हेर्दा ती व्यक्ति ३० देखि ३५ बर्षको उमेरका जस्ता देखिन्छन, उनले जुन रातो रंगको जुन कुरा हातमा समाएका छन, त्यसमा उनको हुनेवाला आमाको गुणहरू बताइएको छ । केही प्रतक्ष्यदर्शीका अनुसार उनले जुन रकम लेखेका छन, उक्त रकम सहि रकम हो । अब उनले आफुले खोजेजस्ती आमा भेटलान त ? अहिले यो कुराले मिडियाहरूमा निकै चर्चा पाएका छन ।